८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


यी हुन्, प्रतिनिधि सभा जित्ने कांग्रेस उम्मेदवारहरू (सूचीसहित)

काठमाडौं । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६१ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म घोषित परिणाममा नेपाली कांग्रेस ५४ स्थानमा विजयी हुँदै पहिलो स्थानमा रहेको छ ।

उदयपुर-१ मा कांग्रेसका डा.नारायण खड्का निर्वाचित

काठमाडौं । उदयपुर क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका डा. नारायण खड्का निर्वाचित हुनुभएको छ । परराष्ट्रमन्त्री समेत रहनुभएका खड्काले नेकपा (एमाले) की मञ्जु चौधरीलाई २ हजार ३७९ मतले पराजित

रामेछापबाट कांग्रेसका कान्छाराम विजयी

काठमाडौं । रामेछापको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी हुनुभएको छ । तामाङले नेकपा (एमाले) का उम्मेदवार कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ मतान्तरले पराजित गर्नुभएको हो । आइतबार

मोरङ–१ बाट कांग्रेसका डिगबहादुर लिम्बु विजयी

काठमाडौं । मोरङ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका डिगबहादुर लिम्बु विजयी हुनुभएको छ । उहाँ नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडालाई ५७० मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । डिगबहादुरले

मुगुबाट कांग्रेसका ऐनबहादुर शाही विजयी

काठमाडौं । मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । नेकपा (एमाले) का राजबहादुर कार्कीलाई ३ हजार ८८४ मतान्तरले पराजित गरी शाही विजयी हुनुभएको हो ।

मोरङ–३ बाट कांग्रेसका सुनिल शर्मा विजयी, अभिनेत्री रेखा थापा तेस्रो

काठमाडौं । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्मा विजयी हुनुभएको छ । नेकपा (एमाले) का उम्मेदवार भानुभक्त ढकाललाई २२ हजार ७३६ मतान्तरले

सप्तरी–४ बाट कांग्रेसका तेजुलाल चौधरी विजयी

काठमाडौं । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका तेजुलाल चौधरी विजयी हुनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार बालकिशोर यादवलाई पराजित गरी चौधरी तेस्रोपटक यो क्षेत्रबाट

कपिलवस्तु–२ बाट कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी

काठमाडौं । कपिलवस्तु क्षेत्र नम्बर २ को प्रतिनिधि सभामा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी हुनुभएको छ । नेकपा (एमाले) का बृजेश गुप्तालाई पराजित गरी आचार्य विजयी हुनुभएको हो । आचार्यले

नुवाकोट–२ बाट कांग्रेसका अजुर्ननरसिंह केसी विजयी

काठमाडौं । नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी विजयी हुनुभएको छ । सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा रहेका कांग्रेसका उम्मेदवार केसीले २८

तेह्रथुमबाट प्रतिनिधि सभामा कांग्रेसकी सीता गुरुङ विजयी

तेह्रथुम । तेह्रथुममा प्रतिनिधि सभामा नेपाली कांग्रेसकी सिता गुरुङ विजयी हुनुभएको छ । नेकपा (एमाले) का विजय सुब्बालाई १ हजार ७९ मतान्तरले पछि पार्दै गुरुङ निर्वाचित हुनुभएको हो । कांग्रेसकी