८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


देउवाले भेटे प्रधानमन्त्री, जनाए आपत्ति

काठमाडौं, साउन ८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १२० दिन लामो बन्दाबन्दी खुलेपछि बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर कोरोनाभाइरस संक्रमण र बाढी–पहिरोका सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको छ

बीपीको आदर्श, सिद्धान्त अंगीकार गर्न कांग्रेस चुक्दै गएको टिप्पणी

अक्कल कुँवर र लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, साउन ६ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको आज ३८औं स्मृति दिवस । कांग्रेस र उसका भ्रातृसंगठनले हरेक

राष्ट्रपतिको व्यवहारले राजतन्त्र ठीक भन्ने बढेः कांग्रेस महामन्त्री कोइराला

काठमाडौं, साउन ६ । राष्ट्रपति विद्या भण्डारीका कारण गणतन्त्रभन्दा राजतन्त्र ठीक भन्ने जमात बढेको नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बताउनुभएको छ । महामन्त्री डा. कोइरालाले राष्ट्रपति भण्डारीको क्रियाकलापले भण्डारी

कांग्रेस केन्द्रीय महिला विभाग विस्तार

काठमाडौं, साउन ५ । पार्टी महाधिवेशन आउन केही समयमात्र बाँकी रहँदा नेपाली कांग्रेसको महिला विभागमा सचिव र सदस्यहरू मनोनयन गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले सोमबार केन्द्रीय महिला विभाग

गुटको पछि नलाग्नोस् : पौडेल

काठमाडौं, साउन ३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औं महाधिवेशनमा कसैको गुटमा नलाग्न कार्यकर्ताहरुलाई आह्वान गर्नुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा वा पौडेल पक्ष कसैसित नटासिन उहाँले

नेपालका अधिकांश दलहरु शक्ति–संघर्षको छिनाझम्टीमा, जनता निराश

रोमन आचार्य र दिलिप पोखरेल (इमेज) काठमाडौं, साउन २ । सत्तारुढ दल शक्ति–संघर्षमा रुमल्लिरहेको बेला प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्र पनि गुटगत संघर्षको पारो चढेको छ । अन्य दलहरुमा पनि

कर्जा व्यवस्थापनमा लचकता अपनाउने गरी मौद्रिक नीति ल्याउन कांग्रेसको सुझाव

काठमाडौं, साउन १ । नेपाली कांग्रेसले कर्जाको पुनर्संरचना, कर्जा भुक्तानीको अवधि पूर्नतालिकीकरण र ब्याजको पुँजीकरण गरेर कर्जा व्यवस्थापनमा लचकता अपनाउने गरी मौद्रीक नीति ल्याउन सरकारलाई सुझाव दिएको छ । कोभिड—१९

प्रधानमन्त्री ओलीबाट देश र लोकतन्त्र दुबै असुरक्षित, प्रमबाट हटाउनुस्ः गगन थापा

काठमाडौं, असार ३० । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीबाट देश र लोकतन्त्र दुबै असुरक्षित रहेको टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री ओलीले अयोध्या नेपालमा पर्ने र भगवान राम

कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित हुने सम्भावना बढ्यो

रोमन आचार्य, भरत केसी र सानु माली (इमेज) काठमाडौं, असार ३० । नेपाली कांग्रेसले १४औं महाधिवेशनका लागि संशोधन गरेर बनाएको कार्यतालिकाअनुसार साउन १० गतेभित्र पार्टी समायोजनका काम सकेर साउन मसान्तभित्र

‘अयोध्यातिर ध्यान नमोडौं’

काठमाडौं, असार ३० । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लिम्पियाधुरा छाडेर अयोध्यातिर ध्यान नमोड्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको कर्तव्य तत्काल कोरोना र