९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


महानगरको उम्मेदवार छान्न कांग्रेसलाई सकस, बालुवाटारमा घनिभूत छलफल

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नेताहरूसँग अलग–अलग छलफल गरिरहनुभएको छ । शीर्ष नेताहरूबीचमै उम्मेदवारीबारे समझदारी नभएपछि शनिबारका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक समेत स्थगित भएको छ ।

आकांक्षीको नाम नै हटाएपछि काभ्रे कांग्रेसमा विवाद, आगामी गतिविधिको जिम्मेवारी नलिने चेतावनी

पनौती नगरपालिकामा मेयरका आकांक्षी १२ जना र उप–मेयरका आकांक्षी ३ जनाले आकांक्षीको नामावली प्रदेश कार्य समितिमा सिफारिस गरिदिन जिल्ला कार्य समितिलाई अनुरोध गर्दै पत्र लेखेका छन् ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि सर्‍यो

काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा महानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवार चयनका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि सरेको छ । शनिबार बिहान ११ बजेका लागि तय

गठबन्धनले कांग्रेसभित्र कलहः देशैभर राजीनामाको लहरदेखि तालाबन्दीसम्म

काठमाडौं । स्थानीय तह निर्वाचका लागि पाँच दलीय गठबन्धन गर्दा नेपाली कांग्रेसमा तीब्र असन्तुष्टि देखिएको छ । कांग्रेसका स्थानीय तहका नेताहरूले राजीनामा दिनेदेखि कार्यकक्षमा तालाबन्दीसम्म गदै आएका छन् । वैशाख

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेका लागि बोलाइएको हो ।

चितवन कांग्रेस सभापतिको कार्यकक्षमा तालाबन्दी, रेनुले रुखबाट चुनाव लड्नुपर्ने प्रस्ताव

असन्तुष्ट पक्षले शुक्रबार साँझ जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । भरतपुरको मेयरमा माओवादी केन्द्र र उपमेयरमा कांग्रेसबाट उमेदवार उठाउने गरी सत्ता गठबन्धनमा निर्णय भएपछि जिल्ला तहका नेता

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित

दिउँसो २ बजेका लागि पार्टी कार्यालय सानेपामा तय बैठक अचानक स्थगित भएको हो । अर्को बैठक कहिले बस्ने टुंगो लागेको छैन ।

मेयर र अध्यक्षमा चुनाव लड्न दुई उपसचिवद्वारा राजीनामा

बुलिङटार गाउँपालिकाको अध्यक्षमा चुनाव लड्न डोलराज पाण्डेले उपसचिवबाट स्वेच्छिक अवकाश लिनुभएको हो । उनीहरू दुवैजना नेपाली कांग्रेसबाट उमेद्वारका आकांक्षी हुन् ।

कांग्रेसको घोषणा पत्र लेखन सुरु

मंगलबारसम्म सुझाव लिइएको र बुधबारदेखि घोषणा पत्र लेख्न थालिने एक नेताले बताए । कांग्रेसले वैशाख ११ गते घोषणा पत्र सार्वजनिक गर्ने तयारी छ ।

मेयर र उपमेयर उम्मेदवार बन्न इच्छुकले नाम दर्ता गराउन पोखरा कांग्रेसको आह्वान

‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) धारा ३० (१) तथा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १२ गते योग्य ठहर गरेको नेपाली नागरिकले तोकिएको ढाँचामा उम्मेदवारी दर्ता गराउने सूचना प्रकाशन