विहान ८ बजेबाट सुरु हुने भनिएको मतदान दिउँसो १२ बजेपछि मात्र सुरु भएको थियो । मतदाताहरु ६ घण्टासम्म लाइन बसेर मतदान गरिरहेका छन् ।
पार्टीको महाधिवेशनका लागि त यति बढी प्रचारप्रसारमा खर्च गर्ने पार्टी र नेताहरूले लाभका पदमा पुग्न पाउने आमचुनावमा कस्तो रबैया अपनाउनलान् ?
साँझ साढे ५ बजेसम्म २८ सय ९ मत खसेको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरले जानकारी दिनुभयो । मतदान जारी रहँदा दिउँसो मतपत्र सकिएपछि केही बेर मतदान स्थगित भएको थियो ।
मधेशको राजनीतिक दाउपेचमा निधिकै सल्लाह निर्णायक ठहरिन्थ्यो । कांग्रेस नेतृत्वमा उठेका निधिको हैसियत न हाँस, न बकुल्लाको चाल देखिएको छ ।
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उम्मेदवारी दर्ता गरेकाहरुले उम्मेदवारी फिर्ता लिने समय एक घण्टा थपिएको छ । यसअघि कांग्रेस निर्वाचन समितिले आज बिहान ११ बजेसम्म उम्मेदवारहरुलाई मनोनयन
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ । समितिले शनिबार मध्यराति उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो । कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्वका
काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा शनिबार परेका उम्मेदवारी फिर्ता लिनका लागि आज बिहान ११ बजेसम्मका लागि समय छुट्याइएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन
पार्टीभित्र तेस्रो धारको नेतृत्व गरिरहेको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेर सभापति देउवाले प्यानलसहित उम्मेदवारी दर्ता गराउनुभएको हो ।
निर्वाचन समितिका अनुसार सभापतिमा ६ जना, उपसभापतिमा ७ जना, महामन्त्रीमा ६ जना र सहमहामन्त्रीमा २० जनाको उम्मेदवारी दर्ता भएको छ ।
पार्टी सभापतिको प्रत्याशीबाट पछि हट्नु एउटा परिघटना मानिएला तर त्यो भन्दा महत्वपूर्ण उहाँले निकालेको विज्ञप्तिभित्रका प्रलापले अघिल्लो पुस्ताका सिंह, भट्टराईपछि पौडेल त्यही यात्रामा अघि बढेको भान हुन्छ ।