शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएका अध्यक्ष ठाकुरले कांग्रेसबाट देश र अन्य राजनीतिक दलहरुले ठूलो आशा राखेको बताउनुभयो ।
‘गाउँमा कुनै कार्यक्रममा राजनीतिक दलका नेता जाँदै छन् भने कुन नेता आएछ होइन कुन चाहिँ चोर आएछ भन्छन्,’ उहाँले भन्नुभयो, ‘राजनीतिक नेतृत्वमा व्यापक खराबी छ, सुध्रनुको विकल्प छैन ।’
देशमा भएको बाह्य हस्तक्षेपका कारण देशमा समस्या उत्पन्न भएको बताउँदै मैनालीले दुई देशबीचको द्वन्द्वले नेपालजस्तो साना देश प्रत्यक्ष मारमा पर्ने तर्क गर्नुभयो ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना सन्देश दिन भारतबाट आउनुभएका वास्निकले दुई देशबीच रहेका समस्याहरुको विषयमा वार्ता र सम्वादमार्फत समाधान गर्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना सम्बोधन गर्दै नेता हर्ष वर्धनले आफूले आजको जस्तो कार्यक्रम आफ्नो राजनीतिक इतिहासमा अहिलेसम्म नदेखेको बताउनुभयो ।
यो मञ्चले पार्टी फुटपछि तीनतिर उभिएर आपसी अस्तित्व स्वीकार नगर्ने तहमा पुगेका ठूला कम्युनिस्ट पार्टीका प्रमुख नेताहरुलाई पनि आमुन्ने सामुन्ने बसाएको हो ।
महाधिवेशनकाे उद्घाटनमा उपत्यका कांग्रेसका शुभचिन्तक तथा सर्मथकहरूको ठूलाे संख्यामा सहभागी छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनलाई शुभकामना दिनका लागि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू महाधिवेशन स्थल पुग्ने क्रम जारी छ ।
महाधिवेशनको उद्घाटन सत्रपछि साँझ ५ बजे संस्थापनइतरको बैठक बसेर उम्मेदवार तय गर्ने निर्णयमा नेताहरू सहमत भएका छन् ।
संयोगले यो तीन वटै आन्दोलन कांग्रेस पार्टीको नेतृत्वमा भयो । २००७ मा एकलौटीझै, २०४६ मा वामपन्थीहरुसँग मिलेर र ०६२/०६३ मा सशस्त्र हिंसामा रमेको माओवादीसमेतको सहभागितामा । अर्को संयोग २००७, २०४६