४ लाख ४३ हजार ६७८ जना नयाँ सदस्य थपिँदा ४ लाख ९ हजारले नवीकरण गरेका छन् । सबैभन्दा धेरै वागमती प्रदेशमा १ लाख ८६ हजार व्यक्ति क्रियाशील सदस्य बनेका छन्
वडा अधिवेशन तोकिएको १२ गते क्रियाशील सदस्यता छानविन समितिले केन्द्रीय समितिलाई आफ्नो प्रतिवेदन बुझाउने केसीले बताउनुभयो ।
१० लाख क्रियाशील पुर्याउने अनि महाधिवेशन गराउने नाममा आन्तरिक लोकतन्त्र धरापमा पर्दा नेतृत्वले ध्यान दिन जरुरी ठानेको छैन । आजित भएर नेताहरू राजीनामा दिएर धर्नामा बस्ने वातावरण बनेको छ ।
वरिष्ठ नेता पौडेलले भदौ १६–१९ भित्र महाधिवेशन सम्पन्न नगरे पार्टीको वैधानिकता खारेज हुनेतर्फ सचेत गराउँदै कटिवद्ध भएर लाग्न पार्टी पंक्तिलाई अनुरोधसमेत गर्नुभएको छ ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले दिनुभएको बधाई र शुभकामनालाई धन्यवाद दिन बोल्दै देउवाले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीप नलगाएको बताउनुभयो ।
काठमाडौं, साउन ८ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पूर्वप्रधानमन्त्री केपी ओलीको शासकीय अक्षमताका कारण नेपाली कांग्रेसका नेता शेरबहादुर देउवामाथि प्रधानमन्त्रीको जिम्मेवारी आएको प्रष्ट गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा
काठमाडौं, साउन ८ । नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा १३ दिनदेखि जारी अनशन तोडाउन डा. रामशरण महत र प्रकाशशरण महतले जिम्मेवारी पाउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा
कांग्रेसले भोलि बिहान बोलाउने पदाधिकारी बैठकमा आसन्न १४ औं महाधिवेशनका लागि साउन १२ गतेदेखि सुरु गर्ने भनिएको पार्टीको तल्लो तहको अधिवेशन सार्ने गरी मिति तय गर्ने पनि जनाएको छ ।
आफू देउवाको उम्मेदवार भन्दै अघि सरेका साउँद र सभापति हुने पालो आफ्नो भएको दावी गर्दै प्रचारप्रसारमा लागेका दुई भट्टले गाउँ–गाउँमा अभियान तीव्र पारेका छन् ।
काठमाडौं, साउन ७ । नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले चार दशकअघि अमेरिकी पत्रकारलाई दिएको अन्तर्वार्ताको भिडियो क्लिप फेला परेको छ । बुधबार मात्र ३९ औं