Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


नेता र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं, वैशाख १५ । नेपाली कांग्रेसले बुधबारका लागि बोलाएको केन्द्रीय समिति बैठक स्थगित गरेको छ । पार्टीका केही केन्द्रीय सदस्य, कार्यालयका कर्मचारी र सुरक्षा गार्डमा कोरोना देखिएपछि बैठक स्थगित गरिएको

‘किङ्गमेकर’ जसपा अनिर्णित, एक खेमा ओलीनिकट बन्दा हच्कियो कांग्रेस

बहालवाला २ सय ६६ सांसद्मध्ये १ सय ३६ सांसदले साथ दिए ओलीको पद जोगिन्छ । माओवादी र कांग्रेस मिले पनि अविश्वास प्रस्ताव पास गराउन २७ सांसद् आवश्यक पर्छ । अविश्वासको

कांग्रेसका १ सय ५९ नेतामध्ये २८ जनाको पीसीआर रिपोर्ट आउन बाँकी

भोलि बस्ने केन्द्रीय कार्यसमितिको बैठकका लागि कांग्रेसले केन्द्रीय कार्यसमिति सदस्य र कार्यालयका सदस्यहरूको पीसीआर परीक्षण गर्ने निर्णय गरेको थियो ।

कोरोनाको संक्रमणको अवस्थालाई थप जटिल हुन नदिन सरकारसँग नेपाली कांग्रेसको माग

साथै सभापति देउवाले सम्पूर्ण नागरिकमा अनिवार्य मास्क लगायतका सुरक्षाका व्यवस्था र संक्रमण रोकथामका लागि आवश्यक अन्य स्वास्थ्य सुरक्षा प्रोटोकलको अनुसरण गर्न पनि अनुरोध गर्नुभएको छ ।

कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि संशोधन, क्रियाशील सदस्यतामै अल्झियो गाँठो

ठक पश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले अन्तिम पटक म्याद थप गरिएको जानकारी दिनुभयो ।

४ बजेका लागि बोलाइएको कांग्रेस बैठक भर्खर सुरु

महाधिवेशन तयारीका विषयमा छलफल गर्न बैठक बोलाइएको बैठकअघि पार्टीका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । हिजोको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको थियो ।

कर्णालीको अवस्था दाेहोरिने डरमा ओलीले संसद् अधिवेशन अन्त्य गरे– नेता सिंह

‘कर्णालीबाट जुन् संदेश आयो, केन्द्रमा पनि त्यही हुने भय ओलीमा हावी भयो’, उहाँले भन्नुभयो, ‘केही समयका लागि रोक्न सकिन्छ कि भनेर त्रसित मानसिकता ओलीमा हावी भयो ।’

म प्रधानमन्त्री पदका लागि लालायित छैन– कांग्रेस सभापति देउवा

काठमाडौं, बैशाख ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको दोहोर्‍याउनुभएको छ । आइतबार विहान आफ्नै निवास बूढानीलकण्ठमा श्रीराम श्रेष्ठ लिखित ‘नेपाली जनजातीय संस्कार र

ओली सरकारको पतन सुरु भयो, त्यसको संकेत कर्णालीमा देखियो– नेता सिंह

साथै नेता सिंह १४ औं महाधिवेशनमा समयको माग बमोजिम कांग्रेसको नेतृत्व गर्न सक्ने नेताको आवश्यक रहेको बताउनुभयो । ‘लोकतन्त्र जोगाउनको लागि कांग्रेसमा अनुशासित नेतृत्व हुन जरुरी छ’, उहाँले भन्नुभयो ।

ओली सरकारले लोकतन्त्र र संविधान धरापमा पार्यो– नेता सिंह

फरक प्रसङ्गमा मा बोल्दै पार्टीको अधिवेशन निर्धारित समयमा गर्नुको विकल्प नभएको बताउँदै पार्टी विधानको गलत प्रयोग गरिएको आरोप लगाउनुभयो । पार्टीलाई विधिमा चलाउन नसक्नु अहिलेको नेतृत्वको कमजोरी भएको आरोप लगाउँदै