१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


कांग्रेस सरकारमा जान लालायित छैन– सह महामन्त्री महत

नेपाली काङ्ग्रेस बर्दिया क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महतले काङ्ग्रेसलाई सरकारमा लिन दौड धुप चले पनि काङ्ग्रेस सरकारमा जान नहतारियको बताउनुभयो ।

अष्ट्रेलियाको मेलबर्नमा कांग्रेसको जनसम्पर्क समितिमा नयाँ नेतृत्व, शर्मा सभापतिमा चयन

मेलबर्न । अष्ट्रेलियामा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समितिमा विनितराज शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ । आइतबार मेलबर्नमा सम्पन्न दोस्रो साधारणसभा एवं अधिवेशनले शर्माको सभापतित्वमा २४ सदस्यीय

देउवाको उदासीनता रहस्यमय छ– रामचन्द्र पौडेल

प्रेस युनियन कास्कीले आयोजना गरेको पूर्णप्रसाद/मायादेवी बराल शान्ति पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै पौडेलले कांग्रेसले माओवादी र जसपालाई साथमा लिई सरकारको नेतृत्व गरी समस्याको निकास दिनुपर्ने बताउनुभएको हो ।

सुस्तायो सत्ता समीकरण, सरकारमा गइहाल्ने पक्षमा देखिँदैनन् देउवा

माओवादी केन्द्रले त्यसका लागि कांग्रेस र जनता समाजवादीसँग छलफल पनि गरिरहेको छ । नयाँ सरकारको नेतृत्वका लागि अघि सारिएका कांग्रेस सभापति शेरबहादुर देउवाका गतिविधि भने पछिल्लो समय सुस्ताएका छन् ।

अरुको बुई चढेर सत्तामा जान नहुने पौडेलको धारणा

पर्वतको कुश्मा बजारमा सोमबार प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानुभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताउनुभयो ।

कम्युनिष्टविरुद्ध लड्नुपर्ने बेला भयो– सभापति देउवा

कम्युनिष्टहरू प्रजातन्त्रको खिलापमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने तर्क गर्नुभयो ।

पौडेलले देउवालाई भने– ‘जसरी हुन्छ केपीलाई हटाउनुस्’

पौडेलले ओली अराजक भएको र मुलकलाई दुर्घटनातर्फ धकेलेकाले मुलुक बचाउन साझा प्रयास आवश्यक रहेकामा जोड दिनुभयो । विदेशी प्रभुको इशारामा ओली सञ्चालित भएकाले मुलक यो अवस्थामा पुगेको उहाँको भनाइ छ

जसपा-कांग्रेस छलफल सकारात्मकः ठाकुरले भने, ‘तपाईंहरूबाट प्रधानमन्त्री बनेको सुन्दा खुसी छु’

‘हामीले आफ्नो तीनवटा मागहरू राखेका छौं,’ ठाकुरले भन्नुभयो, ‘बैठक सकारात्मक भएको छ ।’ उहाँले रेशम चौधरीको रिहाइ, गिरिजचन्द्र लालको प्रतिवेदन सार्वजनिक, मधेश र थरुहट आन्दोलनमा सहभागीलाई जेलमुक्त र संविधान संशोधनको

देउवा भेट्न जसपाका चार नेता बुढानिलकण्ठमा, यादव र भट्टराई एउटै गाडीमा

पछिल्लो समय सत्ता समिकरणको खेल चलिरहेको बेला जनता समाजवादी पार्टी केन्द्रमा परेको छ । जसपाले नेकपा एमालेसँग पनि वार्ता कायम राखेको छ भने नेपाली कांग्रेसलाई पनि भेट्न गएका छन् ।

सरकार गठनको पहल थाल्न देउवालाई पौडेल समूहको अनुमति

काठमाडौं, फागुन २८ । नेपाली कांग्रेसमा परिवर्तित सन्दर्भमा आफ्नो नेतृत्वमा सरकार बनाउने गरी छलफल अगाडी बढाउन सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सघाउने भएको छ । आज (शुक्रबार)