यसअघि १ सय ६९ स्थानमा रहेको नेपाली फुटबल टीमले दुई स्थान सुधार गर्दै ९ सय ८२ दशमलब २२ अंकसहित १ सय ६७औं स्थानमा उक्लेको हो ।
लिग चरणका फाइनल खेलहर्रू २२ डिसेम्बर अर्थात बुधबारदेखि देखि २४ डिसेम्बरसम्म हुने आयोजक क्राफ्टन र टेन्सेन्ट गेम्सले जनाएको छ ।
समूह ‘ए’ मा आयोजक फिलिपिन्स, कजकास्तान र चाइनिज ताइपेइ छन् । समूह ‘बी’ मा थाइल्यान्ड, दक्षिण कोरिया, इरान र अष्ट्रेलिया छन् ।
घरेलु टोली नेपालले नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी सिरिज खेल्नेछ । सिरिज कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बैशाख ४ देखि ११ गतेसम्म हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष