२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भारतीय सेनाध्यक्ष कात्तिकमा नेपाल आउँदै

काठमाडौं, असोज २८ । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी कात्तिकमा नेपाल भ्रमणमा आउनुहुने भएको छ । दुवै देशमा भएको बन्दाबन्दीका कारण स्थगित भएको भारतका स्थलसेनाध्यक्षको नेपाल भ्रमण आगामी कात्तिकमा

नेपाली सेनाले यस वर्ष कर्मचारीलाई दशैं बिदा दिने

काठमाडौं । नेपाली सेनाले यस वर्ष कर्मचारीलाई दशैं बिदा दिने भएको छ । कोरोना भाइरसको महामारीका कारण लामो समयसम्म बिदा जान नपाएका सैनिकहरुलाई दशैं मनाउन बिदा दिन लागेको हो ।

सरकारी संयन्त्रहरुबीच समन्वय नहुँदा द्रुतमार्ग निर्माणक्रममा खोकनामा विवाद : सेना

काठमाडौं, असोज २० । नेपाली सेनाले सरकारी संयन्त्रहरुबीच आवश्यक समन्वय हुन नसक्दा काठमाडौं—तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणकोक्रममा खोकनामा विवाद सिर्जना भएको बताएको छ । मंगलबार संसदको विकास तथा प्रविधि समितिमा

काठमाडौं–तराई द्रुतमार्ग आयोजनाको म्याद तीन वर्ष थप्नुको कारण माग

काठमाडौं, असोज २० । संसदीय समितिले सरकारसँग काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजनाको म्याद तीन वर्ष थप्नुको कारण माग गरेको छ । संघीय संसदअन्तर्गतको विकास तथा प्रविधि समितिको मंगलबार बसेको बैठकले सरकारसँग काठमाडौं–तराई

नेपाली सेना सुडान प्रस्थान

काठमाडौं, असोज १९ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सेनाको एक टोली सोमबार दक्षिण सुडानतर्फ प्रस्थान गरेको छ । त्यहाँ तैनाथ शान्ति मिसनमा खटिन नियमित अदलीबदलीको क्रममा

गोसाइँकुण्डमा रेलिङबार निर्माण

रसुवा, असोज १२ । नेपाली सेनाको कालीजंग गणले रसुवाको गोसाइँकुण्डमा रेलिङ निर्माण गरेको छ । लामटाङ राष्ट्रिय निकुञ्ज सुरक्षाका लागि तैनाथ नेपाली सेनाको कालीजंग गणले गोसाइँकुण्ड पदमार्गको बुद्ध मन्दिरदेखि गोसाइँकुण्डसम्मको

कोरोना संक्रमित सैनिकको मृत्यु

काठमाडौं, असोज १० । नेपाली सेनाका अर्का एक जवानको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ । बझाङ घर भइ काठमाडौं उपत्यकामा कार्यरत् ती जवानको वीरेन्द्र अस्पताल छाउनीमा उपचारकोक्रममा शुक्रबार मृत्यु भएको

कंगोमा क्याप्टेनबाट कुटिए सैनिक जवान, जङ्गी अड्डाले थाल्यो छानबिन

काठमाडौं, असोज १० । शान्ति स्थापनाका लागि कंगोमा खटिएका एकजना नेपाली सैनिकलाई आफ्नै अधिकृतले मरणासन्न हुनेगरी कुटेका छन् । सैनिक अधिकृतले जवानमाथि गरेको कुटपिटको घटनामा छनबिनका लागि जङ्गी अड्डा भद्रकालीले

मकवानपुरमा इनारमा पसेका दुईजनाको मृत्यु

मकवानपुर, असोज ९ । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित शाह पार्टी प्यालेसमा रहेको इनारमा पानी तान्ने मोटरपम्प बिग्रिएपछि मर्मत गर्नका लागि इनारभित्र पसेका दुईजनाको मृत्यु भएको छ । दुवैजनाको शव शुक्रबार

शान्ति स्थापनाका लागि लिबिया जान लागेका सैनिकमा कोरोना पुष्टि, उडान स्थगित

काठमाडौं । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना गर्न लिबियामा तैनाथ हुन जाने नेपाली सेनाका केही जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आज त्यसतर्फ जाने तयारीमा रहेको उडान स्थगन भएको छ