७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


युक्रेनमा रहेका नेपालीहरु सुरक्षित रहेको जर्मनीस्थित दूतावासको भनाई

काठमाडौं । युद्धग्रस्त युक्रेनमा रहेका नेपालीहरु सुरक्षित रहेको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ । युक्रेनमा रहेका नेपालीहरु मध्ये अहिलेसम्म २२५ जना सम्पर्कमा आएको र उनीहरु सुरक्षित रहेको दूतावासले जनाएको