६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


इलामका महिला नौमती बाजाको संरक्षणमा

इलाम । इलामका महिला नौमती बाजाको संरक्षणमा जुटेका छन् । बाहुन, क्षेत्री, राई, लिम्बु, दलितलगायत समुदायका महिलाले जातीय भेदभाव र छुवाछूतजस्ता सामाजिक विकृतिलाई तोड्दै बाजा संरक्षका लागि नौमती बाजा बजाउन