२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


न्यायाधीश नियुक्तिमा बार नै बाधक

काठमाडौं । न्यायाधीश नियुक्तिमा न्यायपरिषद्कै सदस्यबीच मतभेद हुँदा फेरि पनि उच्च अदालतमा हुन लागेको न्यायाधीश नियुक्ति रोकिएको छ । उच्च अदालतमा कानून व्यवसायीलाई न्यायाधीश नियुक्त गर्न नहुने परिषद्कै सदस्यको प्रस्ताव

न्यायाधीश नियुक्ति समानुपातिक र समावेशी गर्न सांसद अगरियाको माग

मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद अगरियाले न्यायाधीशहरूको नियुक्ति संविधानले व्यवस्था गरे अनुसार समानुपातिक ढंगले हुने नगरेको भन्दै असन्तुष्टि जनाउनुभयो ।