काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले दलितले छोएको दही खाएको निहुँमा अघोषित रूपमा सामाजिक बहिष्करणमा पारिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ७७ वर्षीय टङ्कप्रसाद आचार्यलाई न्याय दिलाउन आग्रह गरेको छ ।
मिरा बस्नेतकाठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा अहिले सर्वोच्च अदालतको संवैधानिक इजलाशमा बहस जारी छ । रिट निवदेक र विपक्षीको बहस सकिएपछि इजलाशमा एमिकस क्यूरीहरुले आफ्नो सुझाव दिइरहेका छन् । सुझावका
मिरा बस्नेतकाठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सहित न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनलिकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीका संवैधानिक इजालासमा बहस जारी छ । रिट निवेदकहरूको
मिरा बस्नेत (इमेज)काठमाडौं, माघ २६ । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीको रक्षार्थ बहस गरेका निजी वकिलहरुले पनि बारम्बार एउटै तर्क दोहोर्याए पछि न्यायाधीशहरुले झर्को मान्न थालेका छन्
काठमाडौं, माघ २६ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश इन्द्रराज पाण्डेको निधन भएको छ । पाण्डेको सोमबार बिहान वानेश्वर स्थित आफनै निवासमा ९० वर्षको उमेरमा निधन भएको हो । तत्कालिन मल्लिक
काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले दायर गर्नुभएको रिट निवेदनको सुनुवाइ न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा हुने भएको छ । सभामुख सापकोटाले संवैधानिक आयोगमा भएका नियुक्ति बदर गर्न माग गर्दै
काठमाडौं, माघ १९ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई कसरी प्राप्त भयो भन्ने प्रश्न गर्नुभएको छ । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको
एजेन्सी । पाकिस्तानको एक समाचार च्यानलका ‘बोल टिभी’ पत्रकारले त्यहाँको न्यायाधीशविरुद्ध बोल्नु च्यानलको लागि महंगो पर्न गएको छ । अदालतको अवमूल्यन र न्यायाधीशको अपमानको आरोपमा च्यानललाई ३० दिन बन्द गर्ने
मिरा बस्नेत (इमेज)काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको सूचना राजपत्रमा प्रकाशन नगरी राष्ट्रपति कार्यालयको वेबसाइटमा मात्र राखेकोले विघटन अनाधिकृत भएको बहसकर्ताहरूको तर्क छ । उनीहरूले पटक–पटक
काठमाडौं, माघ ४ । अफगानिस्तानको सर्वोच्च अदालतका दुईजना महिला न्यायाधीशको राजधानी काबुलमा गोली हानी हत्या गरिएको अधिकारीहरूले बताएका छन् । उनीहरू कार्यालय जाने क्रममा यात्रा गरिरहेका बेला बन्दुकधारीहरूले निसाना बनाएको