१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आर्सनलद्वारा न्युकासल युनाईटेड पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले न्युकासल युनाईटेडलाई ३–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन पिएरे एमरिक औबामायङ्गले दुई तथा बकायो साकाले एक

न्युकासल युनाईटेडले क्रिस्टल प्यालेसलाई पराजित गर्‍यो

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाईटेडले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । गएराति भएको खेलमा न्युकासलले क्रिस्टललाई २–० गोल अन्तरले पराजित गरेको हो । अबे मैदानमा भएको खेलको