२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


श्रमिकको न्युनतम ज्यालामा आजदेखि वृद्धि

काठमाडौं । सरकारले शुक्रबारदेखि लागु हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मासिक न्यूनतम १७ हजार ३०० रुपैयाँ पारिश्रमिक पाउने गरी पारिश्रमिक वृद्धि