काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का तीन उपाध्यक्षसहित १४ जना कार्यसमितिका पदाधिकारीले पंकजविक्रम नेम्वाङको उम्मेदवारी खारेजका लागि एशियाली फुटबल महासंघ (एएफसी) लाई पत्र पठाएका छन् । एन्फाका अध्यक्ष