७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


संसद् भवनअगाडि शंस्कास्पद प्रेसरकुकर राख्ने पक्राउ

एमसीसी संसदबाट अनुमोदन गरिएको विरोधमा गत सोमबार विप्लव नेतृत्वको नेकपासहित ६ पार्टी र २ मोर्चाले संयुक्त रूपमा नेपाल बन्द घोषणा गरेका थिए ।

पाल्पामा बन्द गराउँदै हिड्ने सात प्रदर्शनकारी पक्राउ

पक्राउ परेका सबैलाई प्रहरी कार्यालयमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो । बन्दका कारण तानसेनसहित पाल्पाको जनजीवन प्रभावित भएको छ ।

पर्सामा हत्या अभियोगमा एक पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ का बर्ष ३४ का दीपक कुमार महरा रहेका छन

पाँच थान रेडपाण्डाको छालासहित तीन जना पक्राउ

पक्राउ परेका तीन जनालाई जिल्ला वन कार्यालयमा थप अनुसन्धान र कानुनी कारबाहीका लागि बुझाइने प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताउनुभयो ।

३२ ग्राम ब्राउन सुगरसहित विराटनगरबाट सिंह पक्राउ

ब्यूरोबाट खटिएका प्रहरी निरीक्षकको टोलीले सिंहले चलाएको मोटरसाइकल चेकजाँच गर्दा उक्त परिमाणको ब्राउन सुगर र डिजिटल तराजु समेत बरामद गरेको हो ।

भक्तपुरबाट अवैध कल सेन्टर संचालन गरेको आरोपमा एक चिनियाँ नागरिक सहित ८० जना पक्राउ

भक्तपुर । प्रहरीले सानोठिमीस्थित घर भाडामा लिएर अवैध कल सेन्टर संचालन गरेको आरोपमा सोही ठाउँस्थित सन सिटी अपार्टमेन्टको १२०६ नम्बर कोठामा बस्दै आएका चिनियाँ नागरिक २९ वर्षीय वाङजिनाव सहित सो

बर्दियामा सवारी साधनको ठक्करबाट बालकको मृत्यु

राजापुरबाट छेदियागाउँ गइरहेको भे १ क १३९६ नम्बरको सवारीले बाटोमा खेल्दै गरेका बालकलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।

दुई थान रेडपाण्डाको छालासहित एक युवक पक्राउ

काठमाडौंको नयाँ बसपार्कको मित्रनगरस्थित होटलमा बस्दै आएका केसीको कोठा खानतलासी गर्दा पछाडी बोक्ने झोलामा २ थान रेडपाण्डाको छाला बरामद गरेको हो ।

ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ

सञ्जयको ५० लाख र टंक शम्शेर जबराको डेढ करोड रुपैयाँको चेक बाउन्स भएको उजुरी परेको प्रहरीले जानकारी दिएको छ । काठमाडौं जिल्ला अदालतबाट बैकिङ कसुर मुद्दामा म्याद थप गरेर अनुसन्धान

१४ वर्षीया बालिका बलात्कारकाे आराेपमा युवक पक्राउ

पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका–८ गडरेका २९ वर्षीय मनोज कुमार राई रहेको प्रहरीले जनाएको छ । उनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।