बा ८५ प ९८२८ नम्बरको मोटरसाइकलमा सवार यादवको साथबाट साढे २७ ग्राम लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।
बालिकालाई ललाई फकाई वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेस्थित खुल्ला चौरमा लगेर उनीहरुले बलात्कार गरेको नगर प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
राष्ट्रिय सुरक्षाको लागि तालिबान समर्थक प्रतिक्रियाविरुद्ध कडा कानुनी कारबाही गर्ने प्रहरीले जनाएको छ ।
पक्राउ परेका आरोपितलाई उदयपुर जिल्ला अदालत बाट ५ दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको उदयपुर प्रहरी प्रमुख सुवासचन्द्र बोहराले जानकारी दिनुभयो ।
प्रहरीले बाराको प्रसौनी गाउँपालिका–६ का नागेन्द्र साह सोनारलाई भारतबाट अवैध रुपमा चाँदी ल्याउने क्रममा पक्राउ गरेको हो ।
पर्वतका प्रहरी प्रमुख शिवराज बुढाथोकीले अदालतको पत्र आएपछि मल्ललाई पक्राउ गर्न खोजी भइरहेको जानकारी दिनुभयो । ‘हामीले खोजी गरिरहेका छौँ, उहाँ कहाँ हुनुहुन्छ भन्ने थाहा पाइएको छैन,’ उहाँले भन्नुभयो, ‘जतिसक्दो
ललितपुर अदालतमा परेका १० वटै मुद्दामा उनलाई १ वर्ष कैद र ७० हजार जरिवाना सजाय तोकिएको थियो । २०७७ साल पुस २० गते फैसला भएपछि उनी युएई पुगेका थिए ।
विकमाथि बिमा गरिदिने र अनुदान रकम दिलाउने भन्दै प्रलोभन देखाएर ४१ लाख ठगी गरेको आरोप लागेको थियो । ठगीपछि ६० जना स्थानीयले दिएको जाहेरीका आधारमा विकलाई असारमा पक्राउ गरिएको थियो
त्रिविको परीक्षा परीक्षा रोक्न माग गर्दै प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सहकारी संस्थाका प्रबन्धक, सरकारी विद्यालयका शिक्षकलगायत रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।