२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


रुसमा विपक्षी दलका २ सय भन्दा बढी नेता कार्यकर्ता पक्राउ

काठमाडौं । रुसमा विपक्षी दलका नेताहरुले आयोजना गरेको सम्मेलनमा सहभागी २ सय भन्दा बढी नेताहरु पक्राउ परेका छन् । रुसको मस्कोस्थित एक होटेलमा आयोजना गरिएको सम्मेलनकै क्रममा प्रहरीले धरपकड गरी

‘विप्लव’ समूहका नेता, कार्यकर्ता पक्राउ नगर्न प्रहरीलाई सरकारको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट विप्लव समूहका नेता, कार्यकर्ता पक्राउ नगर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ । विप्लव समूहसँग वार्ता सुरु भएलगत्तै गृह मन्त्रालयले समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको

राज्यविरुद्धको कसुरमा पक्राउ परेका अभियन्तालाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले बालाजु बाइपास सडक विस्तारको विरोध प्रदर्शनमा पक्राउ परेका पीडित र अभियन्ताहरूलाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीश दीपकुमार कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले

फिल्टरलाई विना सर्त रिहा गर्न विप्लव नेकपाको माग

म्याग्दी । बिहीबार म्याग्दीको मालिका गाउँपालिका २ रुमबाट पक्राउ परेका प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का मुस्ताङ जिल्ला इन्चार्ज पदम पुन ‘फिल्टर’लाई विनासर्त रिहा गर्न नेकपाले माग गरेको छ ।

टिकटकको माध्यमबाट साथी बनाएर युवती ठग्ने गुरुङ पक्राउ

काठमाडौं । टिकटको माध्यमबाट साथी बनाएर धनकुटाकी एक युवतीलाई ठग्ने कास्की जिल्ला कास्कीकोट गाउँपालिका ४ का ३९ वर्षीय राजीभ गुरुङ पक्राउ परेका छन् । गुरुङले टिकटकको माध्यमबाट साथी बनाएर युवतीको

‘विप्लब’ समूहका जिल्ला इञ्चार्ज पक्राउ

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लब’ समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) म्याग्दीबाट पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले पक्राउ गरेको

श्रोत नखुलेको २५ लाख रुपैयाँसहित २ जनालाई पक्राउ

काठमाडौं, फागुन १३ । जिल्ला प्रहरी कार्यालय बाराले श्रोत नखुलेको २५ लाख रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत चम्पारण ग्राम पन्चायत नर्कटियागन्ज ७ का ३५ बर्षिय

१२ वर्षीया बालिकामाथि ट्वाइलेटमा जबरजस्ती करणी, एक युवक पक्राउ

काठमाडौं । तनहुँमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा घिरिङ गाउँपालिका–१ पुट्टार बस्ने ३१ वर्षीय बोम बहादुर दरै रहेका छन् ।

भान्जालाई अपहरण गरि फिरौती माग्ने मामा पक्राउ

काठमाडौं, फागुन ९ । आफ्नै भान्जालाई अपहरण गरि फिरौती माग्ने मामालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार पत्रकार सम्मेलन गरी आफ्नै भान्जाको अपहरण गरेका

६ किलो अफिमसहित युवक पक्राउ

दाङ । प्रहरीले ६ किलोभन्दा बढी लागुपदार्थ अफिम सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा थवाङ गाउँपालिका–५ का ३८ वर्षीय प्रकाश घर्ती रहेका छन् । घर्तीले बोकेको