३ चैत्र २०८१, आइतबार | Mon Mar 17 2025


होल्डिङ सेन्टरमा लैजाने सवारी पास किर्ते गर्ने पक्राउ

काठमाडौं, भदौ २६ । विदेशमा अलपत्र परेका नागरिकको उद्धार गरी होल्डिङ सेन्टरमा लैजानका लागि जारी गरिने सवारी पास किर्ते गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका

बन्धक बनाई फिरौती माग्ने तीनजना पक्राउ

काभे, भदौ २६ । काभ्रेमा व्यक्ति अपहरण तथा शरीर बन्दक बनाई फिरौती रकम माग्ने तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचखाल नगरपालिका– १२ तीनघरेका आकाश परियार, तेमाल गाउँपालिका– ७

सामाजिक सञ्जालमार्फत कोरोनाबारे झुट्टा अफवाह फैलाउने पक्राउ

काठमाडौं, भदौ २६ । सामाजिक सञ्जालमार्फत कोरोना (कोभिड–१९) को पीसीआर रिपोर्ट सम्बन्धी झुट्टा अफवाह फैलाएको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पर्वत मोदी गाउँपालिका–७ का ईश्वर रिमाल र

नेपाली किशोरीलाई भारत लगिरहेका ६ जना युवक पक्राउ

रौतहट । नेपाली एक किशोरीलाई ललाइफकाई मध्यराति भारततर्फ लगिरहेका ६ युवकलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीचौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई

छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

पाँचथर, भदौ २४ । आफैंले पढाउने विद्यार्थीलाई जबर्जस्ती करणी गरेको आरोपमा पाँचथर सदरमुकाम फिदिमबाट एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा फिदिममास्थित नीलकण्ठ बोर्डिङ स्कुलका प्रधानाध्यापक कुलराज सुब्बा रहेका

सहकारीको पाँच करोड ६७ लाख ठगी गर्ने समातिए

काठमाडौं, भदौ २४ । प्रहरीले सहकारीबाट रु पाँच करोड ६७ लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका–२१, न्यूरोडस्थित नौलो परिवेश बचत तथा ऋण

पैसा सापटी माग्दा नदिएपछि दाजु-बहिनीको हत्या गरेको खुलासा

खोटाङ, भदौ २३ । जिल्ला प्रहरी कार्यालय खोटाङले जन्तेढुंगा गाउँपालिका–४, डम्बर्खुशिवालयका दुई वृद्ध-वृद्धाको विभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्तलाई सार्वजनिक गरेको छ । जंगलनजिकै एकान्तमा घर भएका ७७

सल्लाघारीबाट लागूऔषध कारोबारमा संलग्न तीनजना पक्राउ

काठमाडौं, भदौ २३ । प्रहरीले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा तीनजनालाई भक्तपुरको सल्लाघारीबाट पक्राउ गरेको छ । कन्टेनरमा अवैध लागूऔषध ओसारपसार गरी भक्तपुरको सल्लाघारी क्षेत्रमा कारोबार गर्ने गरेको भन्ने सूचनापछि

बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ

एजेन्सी, भदौ २३ । भारतीय अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले पक्राउ गरेको छ। मंगलबार बलिउड अभिनेत्री रियालाई एनसिपीको टोलीले पक्राउ गरेको भारतीय समाचार च्यानलहरुले जनाएका छन् । उनलाई

झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा एक व्यापारी पक्राउ

हेटौंडा, भदौ २३ । हेटौंडाका एकजना उद्योगी पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटमा झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा ५९ वर्षीय वप्लिपकान्ती बोस पक्राउ परेका हुन्