१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरकार स्थानीय निर्वाचनबाट पछि भाग्दै छ : अध्यक्ष ओली

काठमाडौं । सत्ता गठबन्धन स्थानीय निर्वाचन पहिले कि संघको भनेर अलमलिएको छ । यसलाई प्रमुख प्रतिपक्षी एमालेले सरकार स्थानीय निर्वाचनबाट भाग्न खोजेको भनेर टिप्पणी गरेको छ । नेपालको संविधानले स्थानीय