१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पटके सवारी कर खारेज गर्ने पुतलीबजार नगरपालिकाकाे निर्णय

स्याङ्जा । पुतलीबजार नगरपालिकाले नयाँ आर्थिक वर्षकाे सुरुवातमा नै पटके सवारी कर खारेज गर्ने निर्णय गरेको छ । स्थानीय सरकारले राजस्वको दायरा बढाउन पटके सवारी कर उठाउने गरेका हुन् ।