काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले एक सूचना जारी गर्दै गए राति १२ बजेदेखि लागु हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो