कैलाली । भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरेका सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले उक्त मन्त्रालयको जिम्मेवारी पनि आफैंले लिनुभएको छ । मन्त्री बोहरालाई पदमुक्त गरेसँगै तत्काल राजनीतिक नेतृत्व विहीन
काठमाडौं । सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई पदबाट हटाइएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री बोहरालाई मंगलबार बिहान पदबाट हटाउनु भएको हो । बोहरा नेकपाको ओली पक्षका हुनुहुन्छ ।