२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नुवाकोटमा पत्रकार महासंघको पुनः मतदान हुने, मनोनयन भने पहिलाकै कायम

केन्द्रीय निर्वाचन समितिले प्रदेश र केन्द्रको भने निर्वाचन प्रक्रिया र मतगणना ठिक भएको जनाएको छ । अब जिल्लाको कार्य समिति चयनका लागि मात्र निर्वाचन हुने काफ्लेको जानकारी दिनुभयो । ‘प्रदेश

पत्रकारको अधिकार संरक्षणका लागि महासंघ प्रतिबद्ध छ– अध्यक्ष पोखरेल

नेपाल पत्रकार महासंघ इमेज च्यानल प्रतिष्ठानले आयोजना गरेको पदभार ग्रहण कार्यक्रममा उहाँले नयाँ कार्यसमितिले बाँकी रहेका श्रमजिवीका मुद्दालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पत्रकार महासंघको निर्णय र नीति निर्माणम दलीय प्रभाव पर्न दिन्न– अध्यक्ष पोखरेल

यस्तै नवनिर्वाचित उपाध्यक्ष रमेश विष्टले पनि पत्रकार महासंघमा दलीय छायाँ पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । महासंघलाई पत्रकारहरूको साझा चरित्रको संस्थाको रूपमा विकास गर्ने उहाँको भनाय छ ।

पत्रकार महासंघको मत परिणाम आउने क्रम जारी

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा अहिले काठमाडौं जिल्लाको मत गणना भइरहेको छ । पछिल्लो मत परिणाम अनुसार, विपुल पोख्रेल नेतृत्वको प्यानल नै अगाडि आइरहेको छ ।

राजनीतिक गठबन्धनमा केन्द्रित पत्रकार महासंघको निर्वाचन

दिपेन्द्र अधिकारी काठमाडौं, चैत २७ । पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नेपाल पत्रकार महासंघको बुधबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । प्रेस युनियन, प्रेस संगठन, प्रेस चौतारीको माधव नेपाल

पत्रकार महासंघको प्रतिष्ठान प्रदेश कार्य समितिको सचिवमा ईमेजकर्मी मानन्धर निर्वाचित

काठमाडौं, चैत २७ । नेपाल पत्रकार महासंघको प्रतिष्ठान प्रदेश कार्य समितिमा ईमेज च्यानलका पत्रकार नरेन्द्र मानन्धर खुला सचिवमा निर्वाचित हुनुभएको छ । यही चैत्र २५ गते सम्पन्न महासंघको २६ औं

पत्रकार महासंघ प्रदेश १ मा लीलावल्लभ घिमिरेको प्यानल नै विजयी

उपाध्यक्षमा लवदेव ढुङ्गाना, महिला उपाध्यक्षमा हिमदेवी चेम्जोङ, महासचिवमा विवेक गौतम, सचिवमा देवेन्द्र कार्की, समावेशी सहसचिवमा सन्तोष, कोषाध्यक्षमा बिमल लामिछाने निर्वाचित भएका छन् ।

पत्रकार महासंघको अन्तिम मत परिणाम भोलिसम्म आउने, अझै १९ सय मत गन्न बाँकी

तीन वर्षीय कार्यकाल रहने महासंघको नेतृत्वका लागि विभिन्न संगठनसँगको गठबन्धनमा विपुल पोखरेल नेतृत्वमा एउटा प्यानल र निर्मला शर्मा नेतृत्वमा अर्को प्यानल चुनावी मैदानमा होमिएका थिए ।

पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा नारायण शर्मा, युनियन गठबन्धनको वर्चश्व

शर्माले प्रदेशका कुल ११ जिल्लामा गरी कुल ५ सय ३८ मत प्राप्त गर्दा अत्यक्षका प्रत्यासी श्रेष्ठले ४ सय १४ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक कोमलनाथ बरालले जानकारी दिनुभयो ।

पत्रकार महासंघ अर्घाखाँचीमा प्रेस सेन्टरको संयुक्त प्यानल विजयी

संयुक्त प्यानल बाट प्रेस सेन्टर नेपालका अशोक खनालले ७२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका गणेश खनालले ४३ मत प्राप्त गर्नुभएको हो ।