बारा, पुस २६ । पथलैया-वीरगञ्ज व्यापारीक मार्ग आयोजनाले चार महिनाअघि सवारीको गति नियन्त्रण गर्न स्थापना गरेको ट्राफिक बत्ती अलपत्र परेको छ । पथलैयादेखि सिमरासम्म सडक र चोकका १ सय ९०