कुरो सामान्य हो । नेपालका तीन क्षेत्रमा उपनिर्वाचन भयो र त्यसको परिणाम पनि आइसकेको छ । तनहुँ—१ मा डाक्टर स्वर्णिम वाग्ले, चितवन—२मा रवि लामिछाने र बारा—२ मा उपेन्द्र यादव विजयी
तर पनि सम्हालिएर प्रजातान्त्रिक दलको अभ्यास गरिरहेका छन् नेता प्रचण्ड र उनका समर्थनमा रहेका बाँकी नेताहरु । कार्यकर्तामा जोस देखिन्छ । तर प्रजातन्त्रका लागि उनीहरु नयाँ नै छन् । झन