१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रियसभा सदस्य खड्का पदमुक्त

काठमाडौं, बैशाख १५ । माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त हुनुभएको छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले बुधबार सूचना जारी राजनीतिक दलसम्बन्धी ऐनअनुसार खड्का पदमुक्त भएको जनाउनुभएको छ