बैठकले विधान महाधिवेशनमार्फत खारेज गरिएको पोलिटब्युरो फर्काइएको छ भने केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाएको छ । गत असोज तेस्रो साता भएको विधान महाधिवेशनले पारित गरेको विधानमा अध्यक्षसहित १५
पार्टीले महिला नेतृत्वलाई उचित स्थान दिने विश्वास व्यक्त गर्दै नेतृ पालले आफूले केन्द्रीय सदस्यमा उठ्ने बताउनुभयो ।
ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले न्यायपालिकामा देखिएको समस्याको सहज र स्वाभाविक निकास निकाल्न सम्बद्ध सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभयो ।
शुक्रबार बसेको पदाधिकारी बैठकमा महाधिवेशनको मिति सार्ने प्रस्ताव आएसँगै नेता कोइरालाले सामाजिक सञ्जालमार्फत् आपत्ति जनाउनुभएको छ ।
जनमोर्चाकै अर्का सांसद खिमविक्रम शाही भने प्रदेश मामिला समितिका सभापति बनिसक्नुभएको छ । उहाँले संसदीय समितिको सभापतिका रूपमा सुविधा पाउँदै आउनुभएको छ ।
प्रतिनिधिहरूको नामावली तयार गर्ने, व्यवस्थापन लगायतका काममा केन्द्रीत भएर विधान राष्ट्रिय महाधिवेशनलाई भव्यताका साथ लागिपर्ने निर्णय स्थायी कमिटीले गरेको उहाँले बताउनुभयो ।
एक महिनाको अवधिमा लगानीकर्ताले ६ खर्ब ९२ अर्ब गुमाइसकेका छन् । दैनिक २१ अर्ब ३० करोड सम्म पुगेको कारोबार ५ अर्बको हाराहारीमा खुम्चिएको छ ।
सुनसरी । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका भ्रष्ट्रचारमा संलग्न चारजना पदाधिकरीहरुलाई कार्वाही गर्नुको साटो सरकारले उल्टै संरक्षण गरेको यहाँका चिकित्सक कर्मचारीहरुले आरोप लगाएका छन् । ७० औं
कोषका पदाधिकारी होटल सञ्चालकको बचाउमा उत्रिनुलाई आफ्नो कर्तव्य ठान्छन् । बरु बाहिर खाना खाएर बास त्यहाँ बस्न उनीहरूको सुझाव छ ।
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले निजी निवास बुढानीलकण्ठमा दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा आगामी १४औं