२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


इन्डोनेसियामा बेपत्ता पनडुब्बी जहाजको खोजी कार्य व्यापक

एजेन्सी । इन्डोनेसियामा गत बुधवारदेखि वेपत्ता एउटा पनडुब्बी जहाजको खोजी कार्य ब्यापक बनाईएको छ । सैनिक अधिकारीहरुले अब उक्त पनडुब्बीमा झण्डै ७० घण्टाको लागि पुग्ने अक्सिजन मात्रै बाँकी रहेको अनुमान