काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा अहिले पन्जाब किङस र गुजरात टाइटन्सबीच खेल भइरहेको छ । मुम्बईमा भइरहेको खेलमा नवप्रवेशी टोली गुजरात आज (शुक्रबार) तेस्रो जितको खोजीमा हुनेछ