काठमाडौं । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अमेरिकी सभामुख नान्सी पेलोसीको ताईवान भ्रमणपछि उत्पन्न परिस्थितिलाई नेपालले नजिकबाट नियालीरहेको बताउनुभएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले
लम्सालले सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट राहदानी लिनका लागि नियमित रूपमा राहदानी आवेदन भर्ने व्यवस्था मिलाइएको पनि जानकारी गराउनुभयो ।
परराष्ट्र मन्त्रालयले विगत ३ महिनायता राहदानी लिनेहरूको संख्या उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट पनि राहदानी लिनका लागि नियमित रूपमा राहदानी
न्युयोर्क, जेनेभा र भियनामा भएको विभिन्न मतदानमा सहभागी भएको भन्दै प्रवक्ता लम्सालले युक्रेनलाई राष्ट्र संघीय मानवअधिकार परिषद्को सदस्यबाट हटाउने विषयलाई प्राविधिक र प्रगतिगत विषय रूपमा हेरिनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारीबारे जानकारी दिन आयोजित कार्यक्रममा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले विदेशमन्त्री वाङको भ्रमण कोशेढुंगा साबित भएको बताउनुभएको हो ।
काठमाडौं, फागुन ८ । एमसीसीलाई लिएर चीन र अमेरिकाबीच वाकयुद्ध सुरु भएपछि नेपालले दुबै देशलाई जवाफ दिएको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै कुन विकास सहायता लिने
आइतबार राति औषधि, लत्ताकपडा र अन्य सामग्रीसहित टोली अफगानिस्तानको काबुल जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
संघका अर्का केन्द्रीय सल्लाहकार सोम सापकोटाले एनआरएनए परराष्ट्रमा दर्ता भएको संस्था भएकाले परराष्ट्रको निर्देशन र सुझावअनुसार चल्नुपर्नेमा जोड दिनुभयो ।
परराष्ट्र मन्त्रालयले शुक्रबार संघलाई पत्र पठाउँदै चार बुँदे निर्देशन दिएको छ । मन्त्रालयमा उजुरी परेको झण्डै एक महिनापछि मन्त्रालयले बुँदागत रूपमा संघलाई निर्देशन दिएको हो ।
सेवाग्राहीले पुलिस रिपोर्ट प्राप्त गरेपछि नेपाल कन्सुलर विभागको वेवसाइटमा अनलाइन एप्लिकेसनमा गइ फाराम भर्न सक्नेछन् र फाराम स्विकृति भएको जानकारी प्राप्त गरी कनेक्ट आईपीएसका माध्यमबाट रकम भुक्तानी गर्न सक्नेछन् ।