दमौली । प्रजापति सापकोटा हिजो आज ढुक्कले खेती गर्न सक्छन् । तनहुको व्यास नगरपालिका १० दुम्सी निवासी सापकोटा केही वर्ष अघिसम्म बालीनाली छाडा चौपायाले नष्ट गरिदिने होकी भन्ने चिन्ताले पिरोलिन्थे