नेपालको राजनीतिक तथा आर्थिक अवस्थाको आँकलन अब कसरी गर्ने भन्ने बारेमा कुनै विवाद छैन किनभने मुलुक जटिलतम अवस्थाबाट गुज्रेको देखिन्छ । राजनीतिक स्थिरता देखिँदैन, त्यसले दिने परिणाम स्पष्ट देखिँदैछ ।
माओवादी केन्द्रबाट नवनिर्वाचित गण्डकी प्रदेशका जनप्रतिनिधिहरूको प्रशिक्षणलाई शनिबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभयो ।
निर्वाचनको समयमा अवान्छित गतिविधि नहोस् र मतदातालाई प्रभावमा पार्न कसैले पनि नसकुन् भनेर आयोगले सरकारी पदाधिकारी, उम्मेदवार, प्रतिनिधि, सञ्चारमाध्यम र मतदाता सम्पूर्णका लागि आचारसंहिता लागू गर्ने गर्छ ।
काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणनाको धेरै जसो स्थानीय तहको मत परिणाम आएको छ ।गाउँ,नगर,उपमहानगर र महानगर पालिका गरी ७५३ पालिका रहेकामा अहिलेसम्म ६४५ वटा
मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष भट्टराईले स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीले सेटिङ गरेकाले उनीहरूले लाभ लिएको बताउनुयभो ।
माओवादी केन्द्र मरिण गाउँपालिका १, २, र ३, गोलन्जोर १, फिक्कल १, घ्याङलेख १ र ५ तथा दुधौली नगरपालिकाको १३ र १४ नम्बर वडामा विजयी भएको छ ।
बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले तीन वटै चुनावको परिणाम नआउँदासम्म गठबन्धन कायम रहने बताउनु भएको छ । आइतबार प्रेस सेन्टर नेपाल बागलुङले आयोजना गरेको पत्रकार भेटघाट