१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मन्त्री परिवर्तन भए शहरी विकासका नीतिहरू शून्यबाट निर्माण गर्नुपर्छ : मन्त्री झाँक्री

मन्त्री झाँक्रीले काठमाडौं उपत्यका विकास प्राधिकरण खारेज गर्ने कुरा पूर्वाग्रह मात्रै भएको बताउनुभयो । उहाँले प्राधिरकणलाई खारेज नभएर प्राधिकरणले गर्ने कामको प्रक्रियालाई सुधार गरेर लौजानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

एकीकृत समाजवादीबाट छिट्टै मन्त्री परिवर्तन हुन्छ : अध्यक्ष नेपाल

उनीहरूलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई शहरी विकास, भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्री र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री

सुनकोशी–मरिण डाइभर्सनको निर्माण तीव्र

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि निर्माण अघि बढाइएको आयोजनाको सिन्धुलीको कमलामाई नगरपालिका कुसुमटारमा टिबिएम मेसिनको बेस लगायतका काम सम्पन्न भएका छन् ।

श्रमिकको एकता र संघर्षले नै परिवर्तन सम्भव: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकको एकता र संघर्षले नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताउनुभएको छ । आज (आइतबार) बिहान १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना

परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्वहरू सक्रिय छन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले पनि परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्वहरू सक्रिय रहेको बताउनुभएको छ । मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति,

दलहरूलाई निल्नु न ओकल्नु बन्यो एमसीसी, गठबन्धन फुटकाे दिशामा

हिजो मात्रै अमेरिकाले एमसीसी सम्झौता पारित गरी कार्यान्वयन नगरे नेपालसँगको सम्बन्ध नै पुनर्विचार गर्ने चेतावनी तीन प्रमुख दलका शीर्ष नेतालाई दिएको छ । अमेरिकाको दबावपछि नेपालको अहिलेको राजनीतिक समीकरणमा नै

महाधिवेशनबाट नेतृत्व बदल्ने कुरा मुख्य हो : गगन थापा

नागरिकलाई देश बदलिन्छ र अब राम्रो हुन्छ भन्ने विश्वास र भरोसा चाहिएको उल्लेख गर्दै कांग्रेसमा त्यो भरोसा दिनसक्ने नेतृत्व चाहिएको उहाँको भनाइ छ ।

साफ च्याम्पियनसिप फुटबलको खेलतालिका परिवर्तन

नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।

राजपाल यादवद्वारा नाम परिवर्तन

आफ्नो नाममा पिताको नाम जोड्न पाउँदा एकदमै खुसी भएको राजपालले बताएका छन् । साथै उनले आफ्नो बुवाको नाम संसारले लिएको देख्दा भावुक भएको उल्लेख गरेका छन् ।

उत्तर अमेरिका र एसियाका केही क्षेत्रमा कोरोना भाईरसको जीनमा परिवर्तन, जीन अत्यधिक संक्रामक

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले २० देखि ४० वर्ष उमेर समुहका मानिसबाट सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको निष्कर्ष निकालेको छ । यी उमेर समुहका अधिकांशं मानिसलाई संक्रमण भएको समेत