केही नजिकैको टापुमा बसेका र अहिले टापु नै डुबानमा परेपछि उनीहरूलाई हवाई उद्दार आवश्यक परेको अध्यक्ष धामीले बताउनुभयो ।
काठमाडौं । अतिविपन्न र दसैँ मनाउन नसक्ने अवस्थाका पोखराका ३८ परिवारलाई सहयोग खाद्य सामग्री प्रदान गरिएको छ । कास्की सामाजिक अभियान जापान मार्फत सङ्कलित रकमबाट दसैँ मनाउन नसक्ने र आर्थिक
मिक्लाजुङ गाउँपालिका–३ की भीममाया विक छिमेकी महिलाहरूसँग दैनिक निगुरो संकलन गर्न आउनुहुन्छ । बिहान ८ देखि दिउँसो ३ बजेसम्म एक डोको निगुरो संकलन गरेर गाउँ फर्कने गरेको उहाँ बताउनुहुन्छ ।
तर, सोमबार जिल्ला प्रहरी कार्यालयमा भएको छलफलपछि परिवारले भण्डारीको शव बुझेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो ।
निषेधाज्ञाका कारण समस्यामा परेका विभिन्न खेलकुदमा आवद्ध खेलाडी र खेलाडीका परिवार तथा दैनिक ज्याला मजदुरी गरी खाने परिवारलाई राहत सहयोग गरिएको हो ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी आर्थिक वर्ष २०७८/७९को बजेट प्रस्तुत गर्दै राहत उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।
छोराहरुसँगै दुई साता अघि संक्रमित भएकी मगरको बिहिबार बिहान मृत्यु भएको जनस्वास्थ्य प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो ।
परिवार, साथी र शुभेच्छुकका तर्फबाट विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै दुर्गा प्रसाईंको सद्भावका लागि धन्यवाद दिँदै दिने भनिएको सहयोग आवश्यक नपर्ने जानकारी गराउनुभएको हो
टाटा स्टीलको यो कदमको भारतभर प्रशंशा गरिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले कम्पनीले आफ्नो जिम्मेवारी महसुस गरेकोमा धन्यवाद दिँदै कम्पनीको प्रगतिको कामना पनि गरेका छन् ।
अन्त्यमा १६, १७ दिनको दिनमा हामी दुबैले कोरोनासँगको लडाईँमा विजय प्राप्त गर्यौं । कोरोनाले अब मलाई लडाउँछ होइन यो रोगसँगको लडाईमा जित हासिल गर्नेछु भनेर आफैमा दृढ विश्वास भई प्रतिवद्धता