परीक्षा नियन्त्रण कार्यालयले नियमित परीक्षालाई थप विश्वसनीय र व्यवस्थित बनाउन तथा परीक्षा हललाई टाढैबाट निरीक्षण गर्न सीसीक्यामेरा जडान गर्न निर्देशन दिएको छ ।
काठमाडौं । आगामी मंसिर ९ बाट संचालन हुने कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना अनिवार्य गरिएको छ । परीक्षार्थीलाई नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट जोगाउन प्रत्येक केन्द्रमा हेल्थ