१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नयाँ वर्षमा सर्लाहीका पर्यटकिय क्षेत्रहरु भरीभराउ

सर्लाही, बैशाख १ । नयाँ वर्षमा सर्लाहीका विभिन्न पर्यटकिय क्षेत्रहरु भरीभराउ भएको छ । नयाँ वर्षमा पारिवारीक तथा सामूहिक वमनभोज लागि घुम्न जानेहरुले गर्दा सर्लाहीको पर्यटकिय क्षेत्रहरु भरीभराउ देखिएको हो