१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इस्लामिक धर्मावलम्बीको महान् पर्व रमजान सुरु

काठमाडौं । इस्लामिक धर्मावलम्बीको महान् पर्व रमजान बुधबार देखि सुरु हुने भएको छ । यो पर्वमा एक महिना मुस्लिम समुदाय सूर्योदयदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् । उर्दू पात्रोअनुसार बिहान ४ः१५

घरमै होली पर्व मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, चैत ११ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अनुरोध गरेको छ । कोरोना संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह

उधौली पर्व धुमधामसाथ मनाइँदै

काठमाडौं, पुस १५ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन

बालाचतुर्दशी पर्व, पशुपतिमा महादीपदान नहुने

काठमाडौं, मंसिर २७ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि हुँदैछ । पशुपतिनाथ मन्दिरलगायत

‘छठ मधेस, पहाड र हिमाललाई जोड्ने साझा पर्व’

वीरगन्ज, मंसिर ४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हिन्दुहरुको महान् पर्व छठ मधेस, पहाड र हिमाललाई जोड्ने अटुट साझा पर्वको रुपमा विकसित हुँदै गएको बताउनुभएको छ ।