१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पारा ओलम्पिक पदक विजेता खेलाडी पलेशाको भव्य स्वागत (तस्विरहरु)

काठमाडौं । पेरिस पारा ओलम्पिकमा पदक जित्न सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धन आज काठमाडौं फर्किएपछि भव्य स्वागत गरिएको छ । त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेपछि उनलाई नगर परिक्रमा गराइएको थियो