१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पशुपति मन्दिर परिसरमा स्तनपान कक्ष

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्षको शुभारम्भ भएको छ । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले स्तनपान कक्षको शुभारम्भ गर्नुभएको हो । मन्दिर क्षेत्रमा हुने

पशुपति मन्दिरको जलहरी जोख्नका लागि निकालियो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिरको जलहरी जोख्नका लागि निकालेको छ । आइतबार साँझ अख्तियारको टोलीले पशुपतिनाथ मन्दिरमा जलहरी बाहिर निकालेर जोख्न थालेको हो । मन्दिरबाट निकालिएको

नयाँ वर्षकाे अवसरमा पशुपति मन्दिरमा दर्शनार्थीको भीड

काठमाडाैं । पशुपतिनाथको मन्दिरमा नयाँ वर्ष २०८० को अवसरमा शुक्रबार बिहानैदेखि दर्शनार्थीले पूजा आजा गरिरहेका छन् । शुक्रबार बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको हाे । पशुपतिनाथको

पशुपति मन्दिरको दक्षिण द्वार बन्द गरिने

काठमाडौं । पशुपतिनाथको दक्षिण द्वार आमदर्शनार्थीहरुका लागि बन्द गरिएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण द्वारबाट मन्दिरमा अत्यावश्यक काम बाहेक अन्य भक्तजन तथा दर्शनार्थीहरुलाई मन्दिर दर्शन गर्न रोक लगाइएको हो ।

पशुपति मन्दिर बन्द हुँदा मारमा साना व्यवसायी र पशुपन्छी

काठमाडौं, माघ १३ । मुलुककै प्रमुख देवस्थल पशुपतिनाथ मन्दिर कोभिड संक्रमण जोखिम कम गर्न नित्यपूजामा सीमित गरिएपछि त्यसको चौतर्फी प्रभाव परेको छ । दर्शनार्थीको प्रवेश बन्देजसंगै पशुपतिक्षेत्रमा आश्रय बनाएर बसेका

नयाँ वर्षमा पशुपति मन्दिरमा पूजा

काठमाडौं । नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको चाप बढेको छ । भक्तजनलाई दर्शन र पूजाआजको विशेष व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पछिल्ला केही वर्षदेखि वैशाख

पशुपति मन्दिर खोल्ने तयारी

काठमाडौं, असोज ४ । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी पशुपति क्षेत्र विकास कोषले गरेको छ । कोरोनाका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर दर्शनार्थीको सुविधालाई

पशुपति मन्दिर दोस्रो सोमबार पनि नखुल्ने

काठमाडौं, साउन ११ । साउनको दोस्रो सोमबार भोलि पनि पशुपतिनाथको मूल मन्दिर नखुल्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि लकडाउन लागू भएपछि देशका मुख्यमुख्य मन्दिर,