अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका कृषकहरुले कृषि तथा पशुपंक्षी फर्मबाट मनग्य आम्दानी गर्न थालेका छन् । कृषि र पशुपालनबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका कृषकहरुले जग्गा भाडामा लिएर व्यवसायीक कृषि
कृषि, पशुपालन तथा मत्स्यपालनका लागि किसानसँग वाणिज्य बैंकले १० प्रतिशत भन्दाबढी ब्याज लिन नपाउने मौद्रिक नीतिमा उल्लेख छ ।
प्रकाश नेपालइलाम । आर्थिक अनुदान र उपचारात्मक सहयोगले प्रदेश– १ मा पशुपालक कृषकमा खुशियाली ल्याएको छ । दुध, दुग्द्यजन्य पदार्थ, मासु उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्यका साथ संचालित आयोजनाबाट
तेह्रथुम । गाउँमै छुर्पी उद्योग स्थापनासँगै तेह्रथुमको छथर गाउँपालिका ३ पञ्चकन्याका किसानले उत्पादन गरेको दूधले बजार पाउन थालेको छ । घिउ मात्र उत्पादन गर्दै आएका किसानहरु गाउँमै स्थापना भएको उद्योगले
धनकुटा, चैत १ । धनकुटामा पछिल्लो समय तरकारी बालीमा विभिन्न प्रकारका रोगहरु देखिन थालेपछि छथरजोरपाटी गाउँपालिका वडा नं २ का किसान पशुपालनतर्फ आकर्षित भएका छन् । व्यावसायीक तरकारी खेती गर्दै
म्याग्दी । म्याग्दीका युवाहरु व्यावसायिक फलफूल खेती र पशुपालनमा लागेपछि यहाँको ग्रामीण जीवनशैलीमा परिवर्तन आउन थालेको छ । म्याग्दीका ६ वटै स्थानीय तहहरुमा फलफूल र पशुपालनतर्फ युवाहरुको आकर्षण बढ्दै गएको
सागर महतअर्घाखाँची । विदेशमा बगाउने पसिना स्वदेशमै बगाउन सके केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् अर्घाखाँचीका विष्णुप्रसाद आचार्य । चौध वर्षसम्म भारतमा पसिना बगाएर स्वदेश फर्किएका उहाँ अहिले पशुपालनबाट
पाँचथर, मंसिर १२ । पाँचथरका कृषकहरु निर्वाहमुखी पशुपालनभन्दा व्यावसायिक पशुपालनतर्फ आकर्षित बन्दै गएका छन् । थोरै लगानीमा पनि मनग्य आम्दानी हुन थालेपछि युवापुस्ता अहिले विदेश त्यागेर स्वदेशमा नै पशुपालनमा रमाएका