६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


कोइरालालाई गणतन्त्रको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा आफूलाई पश्चात्ताप छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई गणतन्त्रको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा आफूलाई पश्चात्ताप रहेको बताउनु भएको छ । कोइरालाको १०० औं जन्मजयन्तीको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन