२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पश्चिमी अष्ट्रेलियामा आँधीका कारण हजारौं मानिस विस्थापित

एजेन्सी । पश्चिमी अष्ट्रेलियाको उत्तरी तटमा शक्तिशाली आँधी आएको छ । ३ सय १५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको इल्सा नामको आँधीका कारण धेरै भौतिक संरचनामा क्षति पुर्याएको बीबीसीले जनाएको हो