एजेन्सी । लगातारको वर्षाका कारण पहिरोमा परेर भारतमा कम्तिमा २० जनाको मृत्यु भएको छ । लगातारको वर्षाका कारण भारतको मुम्बइ शहरमा पहिरोले घर भत्किँदा कम्तिमा २० जनाको मृत्यु भएको भारतीय
म्याग्दी । म्याग्दीमा बाढी, पहिरो र कटानले ८३ घरमा क्षति पुगेको छ । यस वर्षको मनसुन शुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीका ८३ घर भत्किएका हुन् । थप १२
डोलराज रानाभाट चितवन । लगातारको वर्षाले चितवनको राप्ती नगरपालिका वडानम्वर १२ र १३ का चेपाङहरुको बारीमा पहिरो खस्यो । पहिरोले घर समेत बगाउँदा मानविय क्षेती समेत व्यहोर्नुपर्यो । कतै खानेपानीको
गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बुलाई दुई वर्षभित्र पुरानै अवस्थामा फर्काउने दृढता देखाउनुभएको छ । यसबीचमा बाटोहरु सफाइ भइरहेको, टेलिफोन चल्न थालेको, पीडितलाई अस्थायी घरको व्यवस्था मिलाउँदै गरेको अध्यक्ष शेर्पाले जानकारी
एजेन्सी । जापानमा भारी वर्षापछी आएको पहिरोमा परेर ९ जनाको मृत्यु भएको छ । २० जना बेपत्ता छन् । जापानका ३ वटा प्रान्तमा पहिरो जाँदा अधिकांश घर पुरिएका छन् ।
पर्वत । पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड तीन दिनदेखि अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ को सुन्दरेखोला, चुवाभिर र वडा नं. २ को नयाँ पुलमा गएको
तनहुँ, असार २४ । पहिरोमा परी तनहुँमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिसिङ गाउँपालिका– ७ दधिवनका ५२ वर्षीय देवीसरा थापा रहेकी छन् । निरन्तरको वर्षाका कारण बिहीबार
पर्वतको कुश्मा नगरपालिका–८ को सुन्दरेखोलामा बाढी, वडा नं. ४ को छमर्केमा पहिरो र गिलमेरी खोला आएको बाढीका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
बेपत्ता थापाको प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । त्यस्तै उनको गोठमा रहेको तीन वटा भैँसी पनि पहिरोले पुरेको छ ।
पाल्पा । पाल्पामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएके छ । तिनाउँ गाउँपालिका ५ गिट्टी खानीको हिउँदे खोला क्षेत्रमा माथि बाट झरेको पहिरोले घर बगाउँदा ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु