२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सोलुखुम्बुमा पहिरो जादा तीनजना घाईत

सोलुखुम्बु, भदौ १६ । सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका–६ वाकुमा ढुंगासहित खसेको पहिरोमा परेर तीनजना घाईते भएका छन् । उनीहरु मध्ये गंभीर घाईते ३८ वर्षिय दिलबहादुर रेग्मीमगरलाई हेलिकप्टर मार्फत उद्धार गरी काठमाडौं

सिन्धुपाल्चोकको सुनकोसीमा पहिरो, चार घर पुर्‍यो

सिन्धु्पाल्चोक । सुनकोसी गाउँपालिका–६ को धुसेनीमा आज फेरि गएको पहिरोले ४ घर पुरेको छ । आज बिहान गएको पहिरोले सुनकोसी–६ धुसेनीमा खिल बहादुर भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घरसहित

ओखलढुंगाको चैनपुरे टोल पहिरोको जोखिममा

ओखलढुंगा । पहिरोका कारण ओखलढुंगाको गोगुने गाउँको चैनपुरे टोल जोखिममा छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका– १२ स्थित गोगुने गाउँको चैनपुरे टोल जोखिममा परेको हो । लिपेखोला कटानका कारण २०४७ सालबाट

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाका ६३ घर पहिरोको जोखिममा, स्थानीयले छाडे घर

सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिका–६ मा गएको पहिरोले ६२ घर जोखिममा परेका छन् । निरन्तरको पहिरोले सुनकोसीका सुन्दरडाँडा, धुसेनी र पाखरदोभानका घरहरू पहिरोको जोखिममा परेका हुन् । पहिरो निरन्तर झरिरहेकाले सुन्दरडाँडा

जोखिममा रहेका बस्ती स्थानान्तरण गर्नेबारेमा छलफल

काठमाडौं, भदौ ८ । देशभरि बाढी-पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण गर्ने सम्बन्धमा सोमबार सरोकारवालाबीच छलफल भएको छ । देशका विभिन्न ठाउँमा बाढी-पहिरोले ठूलो जनधनको क्षति भएपछि उच्च जोखिममा रहेका

बेनी-जोमसोम सडकखण्ड ३५ दिनपछि सञ्चालनमा

म्याग्दी, भदौ ८ । म्याग्दीमा अवरुद्ध भएको बेनी-जोमसोम सडक ३५ दिनपछि सुचारु भएको छ । गत साउन ५ गते वर्षासंगै आएको बाढी र पहिरोका कारण ठाउँ–ठाउँमा अवरुद्ध सडकको मर्मत सकिएपछि

लिदी पहिरोमा मृतकको संख्या २९ पुग्यो, १० जना अझै बेपत्ता

चौतरा, भदौ ४ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर-२, लिदीमा शुक्रबार गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २९ पुगेको छ । बिहीबार १८ वर्षीया ललिता दोङ, ४२ वर्षीया बिबीरानी दोङ,

लिदीको पहिरो: बेपत्ता भएकामध्ये थप तीनको शव भेटियो, ११ अझै बेपत्ता

काठमाडौं । गत शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीनको शव भेटिएको छ । यसअघि २५ जनाको शव भेटिएकामा ११ जना अझै बेपत्ता छन् । पहिरामा परेर

सिन्धुपाल्चोक पहिरोः २२ जनाको शव फेला, १७ अझै वेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गत शुक्रबार पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको छ । पहिरोमा ३९ जना बेपत्ता भएकामध्ये हिजोसम्म १९ जना र आज थपतीन जना गरी

सिन्धुपाल्चोकको पहिरो पीडितको राहत र पुनर्स्थापनाबारे सभामुख–गृहमन्त्री छलफल

काठमाडौं, ३२ साउन । सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापाबीच सिन्धुपाल्चोकका पहिरो पीडितहरुलाई राहत र पुनर्स्थापनाका विषयमा छलफल भएको छ । सिंहदरवारस्थित सभामुख सापकोटाको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले