२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


लिदी पहिरोः राज्यको अक्षम्य गल्ती : कांग्रेस

काठमाडौं, साउन ३१ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सिन्धुपाल्चोकको लिदीका जनताको गुहार नसुनेर राज्यले अक्षम्य गल्ती गरेको जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार जारी गरेको विज्ञप्तिमा ‘पहिरोमा

लिदी पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १८ पुग्यो

काठमाडौं, साउन ३१ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, लिदीमा शुक्रबार बिहान गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १८ पुगेको छ । शनिबार थप सातजनाको शव फेलापरेसँगै मृतकको संख्या १८ पुगेको हो

लिदी पहिरोमा मृतकको संख्या १३ पुग्यो, बेपत्ता २६ जनाको खोजी जारी

चौतारा, साउन ३१ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, लिदी पहिरोमा परी मर्नेको संख्या १३ पुगेको छ । शुक्रबार बिहान गएको पहिरोमा शुक्रबारै ११ शव भेटिएको र शनिबार बिहान थप दुई शव

लिदी पहिरोमा बेपत्तामध्ये ११ जनाको शव फेला

चौतारा, साउन ३० । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर–२, लिदीस्थित लामाटोलमा शुक्रबार बिहान गएको पहिरोबाट बेपत्ता ३८ मध्ये ११ जनाको शव भेटिएको छ । मृत्यु हुनेमा चार पुरुष, दुई महिला

राहत लिएर गृहमन्त्री सिन्धुपाल्चोक

काठमाडौं, साउन ३० । गृहमन्त्री रामबहादुर थापा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीस्थित भीषण पहिरो खसेको क्षेत्रमा राहत सामग्रीसहित जानुभएको छ । नेपाली सेनाको हेलिकप्टरमा उहाँसहित गृहसचिव महेश्वर न्यौपाने तथा राष्ट्रिय विपद्

लिदी पहिरो : ५ जनाको शव फेला, ३३ बेपत्ता

सिन्धुपाल्चोक, साउन ३० । जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा शुक्रबार बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ । पहिरामा परेकामध्ये अझै ३३ जना बेपत्ता छन्

सिन्धुपाल्चोक जुगल–लिदी पहिरोमा पुरिएका सात जनाको मृत्यु, ३१ बेपत्ता (सूचीसहित)

सिन्धुपाल्चोक, साउन ३० । सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा पहिरोले ३७ घर घर पुरिँदा ७ जनाको मृत्यु भएको छ । ३१ जना अझै पुरिएर बेपत्ता छन् । सभामुख सापकोटासहितको टोली सिन्धुपाल्चोकको

सिन्धुपाल्चोक पहिरो: सभामुख घटनास्थलमा, कम्तिमा ३८ जना वेपत्ता, पुरिएका शव निकाल्नै कठिन

सिन्धुपाल्चोक । जुगल गाउँपालिका २ लिदीमा आज बिहान गएको पहिरोमा कम्तिमा ३८ जना पुरिएर वेपत्ता भएको अनुमान छ । घटनास्थल पुुगेका सभामुख अग्नीप्रसाद सापकोटासंगै गएका एक सुरक्षाकर्मीले बताए अनुसार केही

सिन्धुपाल्चोक पहिरो: घाइते चार जनाको हेलिकप्टरबाट उद्धार (अपडेट)

सिन्धुपाल्चोक । जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो जाँदा गम्भीर घाइते भएका चार जनालाई उपचारका लागि चौतारा ल्याइएको छ । सेनाको हेलिकप्टरले चौताराबाट सुरक्षाकर्मी उद्धारका लागि घटनास्थल लगेको थियो ।

मकवानपुरको थाहा नगरपालिकामा पहिरोमा बेपत्ता व्यक्तिको शव फेला

मकवानपुर । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा पहिरो परी बेपत्ता भएका व्यक्तिको शव भेटिएको छ । पहिरोमा परी बेपत्ता भएका स्थानीय ५४ वर्षीय काले मोक्तानको शव अहिले बिहान