२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कालिकोटमा पहिरोले घर पुरिदाँ ६ जनाको मृत्यु

काठमाडौं । कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । गएराति आएको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको

सिन्धुपाल्चोकको जुगलमा भीषण पहिरो, १३ घर बगे, ५ घरका मानिस सम्पर्कविहीन

सिन्धुपाल्चोक । जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो गएको छ । आज बिहान करिब साढे ६ बजेतिर गएको पहिरोले १३ घर पुरेको जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिनुभयो

त्रिभुवन राजपथमा पहिरो खस्दा एक जना बेपत्ता, चार गाडी पुरिए

काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा माथिबाट पहिरो खस्दा एक जना बेपत्ता भएका छन् । पहिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएको इलाका प्रहरी कायालय

स्याङ्जामा खानेपानीको हाहाकार

स्याङ्जा, साउन २९ । स्याङ्जाको पुतलीबजार नगरपालिका– १ प्रगतिनगरमा एक हप्तादेखि खानेपानीको हाहाकार भएको छ । पहिरोले पाइपलाइन क्षतिग्रस्त बनाएपछि खानेपानीको जोहो गर्न स्थानीयलाई सास्ती भएको छ । पुलतीबजार नगरपालिका–

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

मुग्लिन, साउन २४ । पहिरोका कारण नरायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । यस सडकखन्डअन्तर्गत् शनिबार साँझ चितवनको इच्छाकामना–६ स्थित चोरखोलामा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिलेपनि

इलाममा बर्षेनी पहिरो जाँदा सिंगो बस्ती नै जोखिममा, सयौै रोपनी खेतीयोग्य जमिन कटान

सुरेन्द्र भण्डारी, ईमेजझापा । झापाको उत्तरी भू–भागसँग सिमाना जोडिएको इलामको तल्लो भागमा वर्षेनी पहिरो खस्ने समस्याका कारण यहाँका सर्वसाधारण त्रसित छन् । इलामको रोङ गाउँपालिका–४ प्यूरेमा वर्षेनी पहिरो जाँदा अहिले

बैतडीमा पहिरोमा पुरिएर आमा छोराको मृत्यु

बैतडी । बैतडीमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर–४ बलालीमा घरमाथिबाट पहिरो खस्दा ४० बर्षीया पशुपति बोहरा र उहाँका १२ बर्षीय छोरा रिकेश बोहराको

सिन्धुपाल्चोकमा पहिरोमा पुरिएर १० जनाको मृत्यु, मृतकको शव पहिचान गर्नै गार्‍हो

सिन्धुपाल्चोक । मेलम्ची बजारमा गएको पहिरोमा परी बेपत्ता भएका आठ जनाको शव फेला परेको छ । शव भेटिए पनि उनीहरूलाई चिन्ने मान्छे नहुँदा शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय

देशका मुख्य राजमार्गहरु पहिरोले क्षतिग्रस्त, सामान्य वर्षामै पनि ठूलो पहिरो र दुर्घटनाको त्रास

काठमाडौं । लगातारको वर्षाले मुलुकका अधिकांश राजमार्गहरु थिलथिलो भएका छन् । भारी वर्षापछि खसेको पहिरोले पूर्वपश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग, त्रिभुवन राजपथलगायतका मुख्य सडकहरु अवरुद्ध भएका हुन् । यसपालि

पहिरोले अवरुद्ध बेनी-अर्थुङ्गे सडक सुचारु

म्याग्दी, साउन १६ । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि अर्थुङ्गे जोड्ने सडक शुक्रबारदेखि सुचारु भएको छ । गत सोमबार परेको अविरल वर्षापछि खसेको पहिरोले अवरुद्ध भएको बेनी–अर्थुङ्गे सडक बेनी नगरपालिकाले पन्छाएर अवरुद्ध