२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पहिरोले त्रिभुवन राजपथ अवरुद्ध

काठमाडौं । काठमाडौं–हेटौंडा जोड्ने पुरानो राजमार्ग त्रिभुवन राजपथ अवरुद्ध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका–९ लामिडाँडामा पहिरो खस्दा उक्त सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

काठमाडौंमा पहिरोले घर पुरिँदा बाबुछोरीको मृत्यु

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबुछोरीको मृत्यु भएको छ। शनिबार राति करिब ८ बजेतिर पहिरोले घर पुर्दा ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरीको मृत्यु

जर्जियामा पहिरोमा परी १७ जनाको मृत्यु

एजेन्सी । जर्जियामा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । जर्जियाको राजधानी टिबिलिसीबाट १ सय ४० किलोमिटर टाढा रहेको रिसोर्ट क्षेत्रमा पहिरो जाँदा १७ मृत्यु भएको हो भने

भारतको गौरीकुण्ड पहिरोमा बेपत्ता नेपालीको खोजीमा समन्वय गर्न परराष्ट्रलाई गृहको पत्र

काठमाडौं । गृह मन्त्रालयले भारतको उत्तराखण्ड राज्यमा गएको पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । गृहले केदारनाथ यात्रा मार्गको

रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु

काठमाडौं । रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो । पहिरोमा

पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड आइतबार बिहान १० बजेदेखि अवरुद्ध भएको छ । सडकखण्डको कालीखोला पुलनजिकै पहिरो खसेकाले सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । निरन्तर वर्षा भइरहँदा

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

काठमाडौं । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड शनिबार राति देखि अवरुद्ध भएको छ । सिद्धबाबामा निर्माणाधीन सुरुङ मार्गको हेडबक्समा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो । शनिबार राति करिब १० बजेतिर

पहिरोले सिद्धबाबा सुरुङ मार्गको दुवै ढोका क्षति

काठमाडौं । पाल्पाको सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सिद्धबाबा सुरुङ मार्गको दुवै ढोका पहिरोले बगाएको छ । अविरल वर्षाका कारण माथिबाट पहिरो खस्दा निर्माणाधीन सुरुङ मार्गको दुवैतर्फको ढोका भत्किएको सिद्धार्थ सुरुङ

भारतको कश्मिरमा पहिरोमा परी एकै परिवारका सातसहित आठ जनाको मृत्यु

एजेन्सी । भारतको जम्मुकश्मिरमा भारी वर्षाका कारण गएको पहिरोमा परि एकै परिवारका ७ जनासहित ८ जनाको मृत्यु भएको छ । बुधबार मध्यरातमा खसेको पहिरोले घर भत्किँदा एकै परिवारका ७ जनाको

भारतको रायगडमा पहिरोले पुरै गाउँ प्रभावित, ५ जनाको शव भेटीयो

एजेन्सी । भारतको महाराष्ट्रको रायगढ जिल्लामा पहिरोले पुरै गाउँ प्रभावित हुँदा करीब २ सय बढी मानिस पहिरोमा परेका छन् । जसमध्ये पहिरोमा परेका पाँच जनाको शव निकालएको छ भने ७५